01-04-2020, 07:10 PM
(07-01-2020, 05:46 AM)massmass Wrote: निचोड नै राम्रो लागेन
अरु त सब ठिकठाक छ
अर्को Updateको प्रखाइमा............
मित्र !
यस्ता कथामा सुरुवात कहाँबाट हुन्छ र माहौल कसरी बन्छ भन्ने कुरा महत्वपूर्ण हुनुपर्ने हो जस्तो मलाई लाग्छ, निचोडको कुरा गर्नुभयो, यो कथा पहिले नै अन्तको घोषणा गरिसकेपछी फेरी केही पात्र थपौं भनेर आग्रह भएकोले थपथाप पारेको हो । मूल कथा नै बहिनीमा केन्द्रित छ, वास्तवमा आमालाई चिकेपछी नै यो कथाको अन्त गर्ने सोच थियो ।
तर जे भए पनि तपाईको सुझावलाई अर्को कथामा समेट्ने कोशिस गरौंला ।