30-03-2020, 07:59 AM
(This post was last modified: 03-04-2020, 06:38 PM by nepalixb. Edited 1 time in total. Edited 1 time in total.)
(30-03-2020, 07:49 AM)RajaSolti Wrote: चिकेको
ब्रो ! हिमाल चढेको अनुभव त छैन नी मसँग, कस्तो वातावरण हुन्छ के गर्नुपर्छ प्रकृया के के हुन्छ अनि stoppage location सम्बन्धी ज्ञान पनि छैन । त्यस्ता ठाउँका होटल अनि बस्तीको बारेमा पनि सामान्य ज्ञान चाहियो नी हैन र? अलि विस्तृत गरौ न !
बरु केहि साथीहरुले यो कथा छोटो भयो अन्य पात्र पनि गाँसौं न भन्नुभएकोले अर्को थ्रेड बनाईएको छु । हेरेर अनि पढेर मजा लिनुहोला !