14-10-2020, 10:10 PM
(This post was last modified: 08-11-2020, 09:46 PM by nepalixb. Edited 1 time in total. Edited 1 time in total.)
प्रिय पाठक मित्रहरु !
निकै पछाडी कथालाई हल्का बढाउने कोशिस गरेको छु । लेख्नका लागि समय निकै लाग्छ तर पढ्दा एकैछिनमा सकिएजस्तो हुन्छ । झन कथानक प्लटभित्र छिरेपछी एक प्याराग्राफ लेख्दा तिनचोटी हातले दुःख पाउँछ... बाँकी कुरा यहाँहरुले आफैं बुझ्नुहुन्छ ।